द्वन्दको प्रभाव

नक्कली बन्दुक समात्दै एक बालक

माओबादी युद्द कालमा क्षतिग्रस्त गा बि स भवन बन्ने क्रममा रहेको रत्नेचौरमा युद्दकालको भयाबह अझै ब्याप्त नै रहेको तथ्य माथिको तस्बिरले देखाउछ ।

सानो तर सुन्दर बस्ती लामगरा

रत्नेचौर–५ मा अवस्थित सानो तर सुन्दर बस्ती लामगरा

लौ ! बस फस्यो !

मालढुंगा–बेनी सडक पिच गर्ने काम हुँदै गरेकाले करिब एक हप्ताका लागि उक्त बाटो भएर गुड्ने सवारी साधनहरू बागलुङ–बेनी सडकबाट गुडिरहेका छन् । नियमित सवारी चाप नहुने बागलुङ–बेनी–जोमसोम राजमार्गको बागलुङ–बेनी सडक खण्डको स्तर उति राम्रो छैन् । फाट्टफुट्ट जीपहरू चल्ने यो सडकखण्ड आर्थिक वर्ष ०६७÷०६८ मा पूरै पिच हुने गरी रातो किताबमा पर्ने हल्ला व्यापक चलेको छ ।

काठमाडौका लागि हिडेको बस ठूलो रानी सा.व. को हुलाके नजिक फसेको अवस्थामा

बन्दैछ गा.वि.स भवन

गा.वि.स भवन निर्माणको पछिल्लो तस्बिर