सहयोगदाताहरूको विवरण

एकता अर्जम सांस्कृतिक समुहले आयोजना गरेको वृहत सास्कृतिक कार्यक्रम भब्यता का साथ सम्पन्न भयो ।  लोप हुन लागेको लोक संस्कृती, रितीरीवाज, परम्परालाई जिवन्त राख्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रम संस्थाका सचिब रामचन्द्र थापा मगर र आशा थापा मगर ले सञ्चालन गर्नु भएको थियो । समाजसेबी तथा ब्यापारी दीपक बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५५,०८८  रुपैया सङ्कलन भएको थियो । प्रमुख अतिथी दीपक बोगटीले १२ जना जेष्ठ नागरीक लाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै २२ जना एस.एल.सी उत्तिर्ण विधार्थीहरु लाई मायाको चिनो तथा प्रसंशापत्र प्रदान गर्नु भएको थियो । त्यस्तै जेहन्दार विधार्थी छात्रवृती १५ जना विधार्थीहरुलाई बितरण गरियो। बागलुङ एफ.एम तथा यस ब्लग मिडिया पार्टनर रहेको कार्यक्रममा लिसार सांस्कृतिक समुहका रन्जित राना मगर र दिलिप राना मगर लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम मा सहयोग गर्नु हुने सहयोगदाता हरु को नाबावली निम्न अनुसार प्रस्तुत गरिएको छ ।

दीपक बोगटी,  रत्नेचौर १ म्याग्दी, रु. २०,०००/-
सस्तबिर आले मगर, रत्नेचौर ७ म्याग्दी, रु. २,१०५/-
युबराज थापा मगर, रत्नेचौर ७ म्याग्दी, रु. २,१०५/-
हर्क बहादुर आले मगर, रत्नेचौर ७ म्याग्दी, रु. १,६००/-
कमल आले मगर , रत्नेचौर ७ म्याग्दी, रु. १,५१५ /-
मान बहादुर थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. १,५०५ /-
झन बहादुर थापा  मगर , रत्नेचौर ७ म्याग्दी, रु. १,१०५ /-
ओम बहादुर आले  मगर , रत्नेचौर ७ म्याग्दी, रु. १,००५ /-
देवी कुमारी थापा मगर , रत्नेचौर ८ म्याग्दी, रु. १,००५ /-
दल बहादुर थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. १,००५ /-
ईन्द्रकली थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. १,००५ /-
याम बहादुर थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. १,००० /-
करण आले मगर , रत्नेचौर ६ म्याग्दी, रु. १,००० /-
दीपा रावल , रत्नेचौर ४ म्याग्दी, रु. १,००० /-
रुद्र बहादुर थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ७५५ /-
याम बहादुर थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ६०५ /-
पूर्ण ब. श्रेष्ठ, रत्नेचौर ८ म्याग्दी, रु. ६०० /-
सेर बहादुर थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ६०० /-
छबीलाल श्रेष्ठ  , रत्नेचौर ८ म्याग्दी, रु. ५६० /-
टेक बहादुर थापा मगर , रत्नेचौर ३ म्याग्दी, रु. ५५५/-
लाल बहादुर थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ५५५ /-
अशिम पुन मगर , रत्नेचौर १ म्याग्दी, रु. ५५५ /-
लाल बहादुर थापा मगर , रत्नेचौर २ म्याग्दी, रु. ५५० /-
कर्ण प्रधान , रत्नेचौर ९ म्याग्दी, रु. ५२० /-
गल्ख थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. ५२० /-
चन्द्रकली आले मगर , रत्नेचौर ७ म्याग्दी, रु. ५१० /-
पुन्य प्रसाद आचार्य, रत्नेचौर ७ म्याग्दी, रु. ५१० /-
दिल बहादुर थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ५१० /-
मन बहादुर थापा मगर, रत्नेचौर ६ म्याग्दी,रु. ५०५ /-
कुमार थापा मगर , रत्नेचौर ३ म्याग्दी, रु. ५०५ /-
खडक बहादुर थापा मगर, रत्नेचौर ७ म्याग्दी, रु. ५०५ /-
जितेन्द्र थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ५०५ /-
टोप बहादुर थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ५०५ /-
जितमान आले मगर  , रत्नेचौर ७ म्याग्दी, रु. ५०५ /-
लाली थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ५०० /-
टेक बहादुर रावल , रत्नेचौर ४ म्याग्दी, रु. ५०० /-
तेजेन्द्र थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. ५०० /-
लीला थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ५०० /-
टेक बहादुर थापा  मगर , रत्नेचौर ६ म्याग्दी, रु. ३५० /-
सुमित थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ३०५ /-
सुमित थापा  मगर , रत्नेचौर ७ म्याग्दी, रु. ३०५ /-
बल बहादुर थापा मगर , रत्नेचौर ८ म्याग्दी, रु. ३०५ /-
गणेश थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ३०५ /-
मान बहादुर थापा  मगर, रत्नेचौर ६ म्याग्दी, रु. ३०५ /-
चेली थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. २५० /-
साजन थापा मगर , रत्नेचौर ८ म्याग्दी, रु. २०५ /-
सञ्जय थापा   थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. २००/-
हिरा बहादुर थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. २०० /-
गृह प्रशाद थापा मगर, रत्नेचौर ७ म्याग्दी, रु. २०० /-
मन बहादुर थापा मगर , रत्नेचौर ८ म्याग्दी, रु. १६० /-
मिन बहादुर थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. १५५ /-
गोरी नेपाली , रत्नेचौर ७ म्याग्दी, रु.  १५३ /-
देवी थापा मगर , रत्नेचौर ९  म्याग्दी, रु. १५० /-
पवित्रा थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ११० /-
आम्बर बहादुर थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. ११० /-
चन्द्रा आले मगर , रत्नेचौर ७ म्याग्दी, रु. ११० /-
हरी माया आले मगर , रत्नेचौर ६ म्याग्दी, रु. १०५ /-
पार्वती थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. १०५ /-
पवित्रा थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. १०५ /-
घन बहादुर थापा मगर , रत्नेचौर ६  म्याग्दी, रु. १०५ /-
संबिधान आले मगर , रत्नेचौर ७ म्याग्दी, रु. १०५ /-
नैनकली थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. १०५ /-
मिना आले मगर , रत्नेचौर ७ म्याग्दी, रु. १०५ /-
धन कुमारी थापा मगर , रत्नेचौर ९ म्याग्दी, रु. १०५ /-
प्रेम बहादुर थापा मगर , रत्नेचौर ८ म्याग्दी, रु. १०० /-
दल बहादुर थापा मगर , रत्नेचौर ८ म्याग्दी, रु. १०० /-
धनकली थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. १०० /-
चन्द्र बहादुर थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ५० /-
दिल कुमारी आले मगर, रत्नेचौर ७ म्याग्दी, रु. ५०/-
हिमाल थापा मगर , रत्नेचौर ७ म्याग्दी, रु. ५० /-
मन बहादुर थापा मगर , रत्नेचौर ६ म्याग्दी, रु. ३० /-

Leave a comment