रत्नेचौर, अर्जममा हुन गैरहेको दशैं मेलाका लागि निमन्त्रणा


यदि यहाँहरू उक्त मेलालार्इ सफलतापूर्वक सम्पन्न गर्नका लागि आर्थिक सहयोग प्रदान गर्न र्इच्छुक हुनुहुन्छ भने यसै पोष्टको मुनि आफ्नो प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ । यहाँको सहयोग आयोजकसम्म पुर्याउनका लागि कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण सहित केहिदिनमा नयाँ पोष्ट लिएर उपस्थित हुने छौ ।

4 thoughts on “रत्नेचौर, अर्जममा हुन गैरहेको दशैं मेलाका लागि निमन्त्रणा

  1. धेरै धेरै धन्यबाद दिपक बोगती ज्यु, तपाई नेपाल आइपुग्नु भयो भने 980678377 मा contact गर्नु होला।

  2. la la bhai haru tapai harule gauma base gau chinaune jun kam garnu bhayko 6 atinai khuse lag6.dasai ko lage program garna launu bhayko rahe6 mero tarfa bata suvakamana 6 ma pane 13 tarik nepal aaudai chu tapai harule le garna launu bhayko program ma pakkapane upasthiti hun chu tapai haru lai k. kati shahayog garnu par6 shallaha garaula. bogati audai 6 namaskar bhai haru…………….

Leave a comment