
यदि यहाँहरू उक्त मेलालार्इ सफलतापूर्वक सम्पन्न गर्नका लागि आर्थिक सहयोग प्रदान गर्न र्इच्छुक हुनुहुन्छ भने यसै पोष्टको मुनि आफ्नो प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ । यहाँको सहयोग आयोजकसम्म पुर्याउनका लागि कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण सहित केहिदिनमा नयाँ पोष्ट लिएर उपस्थित हुने छौ ।
रत्नेचौर, अर्जममा हुन गैरहेको दशैं मेलाका लागि निमन्त्रणा
4