सार्वजनिक जग्गामा नीजि इट्टा भट्टा

रत्नेचैारका वार्ड नं. १ र २ मा इट्टा ब्यवसायीहरूले नीजि जग्गाहरूमा इट्टा भट्टा चलाएर राम्रो आम्दानी गर्दै आएका थिए तर रत्नेचैार २ का एक इट्टा ब्यवासायी मोहन महतले भने वार्ड नं. २ स्थित सार्वजिक जग्गामा सुटुक्कै आफ्नै मर्जीले एउटा इट्टा भट्टा संचालन गर्न पुगे । पछाडि वार्डबासीहरूले यस बिषयमा कुरा उठाएपछि भने महतलार्इ निकै अप्ठ्यारो पर्यो । तर गाउँको कुरा गाउँमै नमिल्ने कुरै भएन । आफ्नो कमजोरी महशुस गरि महतले वार्डका हितका लागि रू २ हजार सहयोग गर्ने प्रतिबद्दता प्रकट गरेपछि भने विवाद साम्य भयो । तर जेहोस् यसरी आफ्नै मर्जीले आफुखुशी सार्वजनिक जग्गाको उपभोग गर्नु कानुनसम्मत भने छैन ।

रत्नेचैार २, घैँयारामा सार्वजनिक स्थानमा संचालित इट्टा भट्टा (तस्बीरः नीराजन शिरीष)

निर्माण सम्पन्न भएपछिको भवनको दृश्य

निर्माण पूरा भएपछिको नयाँ गा.वि.स भवन तस्बीरः नीराजन शिरीष

रावलको कुल पुजाको एक दृश्य

जेष्ठ २८ मा आयोजित रावल कुल पूजाको एक दृश्य तस्बीरः सुमित्रा रावल

रत्नेचौर र धौलागिरि

तस्बिरः शितल शर्मा, क्याप्सनः नीराजन शिरीष

This slideshow requires JavaScript.