तस्बिरः शितल शर्मा, क्याप्सनः नीराजन शिरीष
This slideshow requires JavaScript.
0.000000
0.000000
Rate this:
बाड्नुस
- Share on Facebook (Opens in new window) Facebook
- Share on X (Opens in new window) X
- Share on Pinterest (Opens in new window) Pinterest
- Email a link to a friend (Opens in new window) Email
- Share on Reddit (Opens in new window) Reddit
- Print (Opens in new window) Print
- Share on Tumblr (Opens in new window) Tumblr
- Share on LinkedIn (Opens in new window) LinkedIn
ramro lagyo ..
Thank u Nirajan for making beautiful slides..as always appricate it. I have mailed you some more pics.. you can add if you wish.
तर मैले पाएका सबै जस्तो तस्बीरहरू स्क्रयाच छन् । एकपटक फेरि प्रयास गर न प्लीज । अझ अरू छन् भने पठाउँदै गर ल । म स्लाइड्समा थप्छु ।
hina bhanij kina ni feri ?
bhanij ko samparga nombar chaina?
bhaye malai pathaunu ta ma call garchu.
००४७ ४७७०९२४३
यो फोटो हाले को मा भानिज लाई धन्यवाद ।
यो फोटो देखे पछी मलाई जसतै सबै को मन मा शायद
याद केहीन केहीत पक्कै आउँछ होला होइनत ?
जस्तै मलाई:
भुल्युँ होला पहिले हाम्ले गुन्द्रुक सँग ढिंढो खाको,
खर्को छानो चुहिएर चोटा भरी छाल आको ।
मकै भट्ट पोको पारी झोला बोकी स्कुल गाको,
ठुलो बन पाखा बाट दाउर बोकी घर आको ।
गोठालो मा सङ्गी सँग लुका मारी खेली आउँदा,
बस्तु भाउले बाली मास्थ्यो घर पुग्दा झापाड पाको।
उ बेला को याद आउँदा मनमा कस्तो पिडा हुन्छ?
सुन्दर मेरो गाउँ को याद्ले आज यो मन साह्रै रुन्छ…
आज यो मन साह्रै रुन्छ !
यो फोटो देखे पछी मलाई जसतै सबै को मन मा शायद याद
केहीन केहीत पक्कै आउँछ होला होइनत ?
जस्तै मलाई:
भुल्युँ होला पहिले हाम्ले गुन्द्रुक सँग ढिंढो खाको,
खर्को छानो चुहिएर चोटा भरी छाल आको ।
मकै भट्ट पोको पारी झोला बोकी स्कुल गाको,
ठुलो बन पाखा बाट दाउर बोकी घर आको ।
गोठालो मा सङ्गी सँग लुका मारी खेली आउँदा,
बस्तु भाउले बाली मास्थ्यो घर पुग्दा झापाड पाको।
उ बेला को याद आउँदा मनमा कस्तो पिडा हुन्छ?
सुन्दर मेरो गाउँ को याद्ले आज यो मन साह्रै रुन्छ…
आज यो मन साह्रै रुन्छ !
धर्तीको स्वर्ग मेरो रत्नेचैार । जय होस् मेरो मातृभूमिको ।।