गाउँमा घट्ने हरेक घटनाहरूलाई विश्वमा छरिएर रहेका रत्नेचौरबासीमा अति छिटो सम्प्रेषण गर्ने हाम्रो अभियानको मुख्य उद्देश्य हो । स्थलगत रिपोर्टिङका क्रममा हुरीबतास, पानी केहि चिजको पनि पर्वाह नहुँदो रहेछ । तलको फोटो गा.वि.स भवनसम्बन्धी स्थलगत रिपोर्टिङ सकेपछि बेनी फर्कदाको हो !
होइन भानिज गा,बि,स भवन बन्य भयो खुशी को कुर हो।अनी भानिज ले रिपोर्टिङ गर्नु भयो त्यो झन राम्रो कुरा होनी ।किन फेरी यस्तो झरी मा आफ्नो ज्यानै जोखिम मा पारेर बेनी फर्कनु परे को नि? गाऊँ को घर मा कोही छैनन कि कसो?
यो चाँही अली सुआयन कि भानिज ।