चार पाँच वर्ष अगाडि उहाँ बागलुङ् आफ्नो अफिसबाट लखर – लखर घरतिर आउँदै गर्दा मैले उहाँलाई घैयारामा भेटेको थिएँ । उहाँलाई भेट्दा साथ मैले सोधेथें – “मामा हजुरले बुढानिलकण्ठमा नाम निकाल्नु भएको थियो रे नि हो ?” उहाँले आफ्नो टाउको हल्लाउँदै स्वीकारोक्ति सूचक भावमा भन्नुभयो – “हो भानिज, नाम त निकालिएको थियो क्यारे घरको स्थितीले पढ्न जान पाइएन ।” “साँच्चि मामा त्यहाँ पढ्न गएको भए त नाम चलेको मान्छे हुनुहुन्थ्यो होला नी हैं !” मैले उहाँको प्रतिभाका बारेमा नजरअन्दाज गर्दै सोधेँ । उहाँले भन्नुभयो – “सायद डा. (एमबिबिएस) भईन्थ्यो होला भे.डा. (भेटनरी डाक्टर) भइयो ।” उहाँको रसिक जवाफले म भुतुक्कै परेको थिएँ त्यतिबेला ।
वास्तवमै प्रतिभावान उहाँ अहिले जिल्ला पशु स्वास्थ्य कार्यालयको सुब्बा हुनुहुन्छ । उहाँलाई फेरि केहि दिन अगाडि गाउँ गएको समयमा उहाँ अफिस जादैँ गर्दा मैले ढोडेनीको पूल नजिकै साईकलमा भेटेँ र यो फोटो खिचेको थिएँ । उहाँले कुराकानीको क्रममा अब छिट्टै नै आन्तरिक प्रतिस्पर्धाबाट वरिष्ठ पशु अधिकृत बन्ने कुरा सुनाउनु हुँदा मलाई यो रत्नेचौरबासीका लागि गौरवको कुरा लाग्यो । त्यसैले उहाँको बारेमा केहि लेख्ने दृष्टता गरेको हुँ । उहाँको सफलताको हार्दिक शुभकामना ! आगे तपाइँहरुको विचार !
thanx mama! tapaika bahumulya sabdaharuka lagi! tapai patri ma dherai aavari vayeko chhu yesai gari vanijko kammaa hoste ma haise garidinu hola..
के गर्ने भानिज मन त यो “नेपाली” हो भने जसतै(म पनि त “चौरेली” हो)कस्तो कस्तो याद आयो।भन्नै नसक्ने
# जन्म मेरो रत्नेचौर गाउँ….
# कस्तो होला अहिले त्यो ठाउँ…
किन यो मन रुन्न होला र ?
#बितेका ति पल ति केटा केटी बेला का साथी सँगङि अनी चौर का ति चौतारी अनी बर पिपल(जहाँ खोटो झिकेर खाइन्थियो)का रुख अनी इतिहाँस बोके का भानु मा.बी.जुन मेरा आँखा खोल्न मा सहयोग गरेको अनी माथि को बुडो पोखरी जुन मेरो शरीर मा लागे को धुलो र मैलो शरीर लाई चुर्लुम्म डुबाउदै पखाली दिये को।अनी बुडो चाँप र स्वामी को रुख जुन बेला दसैं र तिहार मा अरुलाई पालो नै नदी पिङ्ङ खेले को।र ति अग्ला अग्ला आँप सुपारि,चिलौनी बम्बे अनी के के हुन के के टिपेर खाए को अनी कहिले त्यही रुख बाट खसे कोlर स्कुल बाट पड्दा पड्दै भागेर ढोडेनी खोला मा पौडी खेले को याद भर्खर जस्तो लाग्न मात्रा के लागे को थियो हाम्रा भाई निल कन्ठ को जिबनी का कथा ब्यथा सुन्दा सुन्दै उन्को जिबनी पनि आफ्नै जस्तो लागेर एक किसिम को खुशी र उमङ मन मा पलायो पनि।अनी खुशी पनि भयो यो मन एक छिन। तर तपाईं को लेख र प्यारो भाई निल कन्ठ को बिबस्ता वाध्यता अनी उन्को अनुहार को चाऊरी पन देखेर आफ्नो बाल्ये काल अनी आफ्नो बितेको पल र आफुले छाडे का र बिर्सन नसके का हरेक छेण यो मानस पट्ल मा यस्तरी कुदन थालयो मानौ त्यहाँ कतै मेरो जिबनी त लुके को छैन भनेर धेरै पटक खोज्ने प्रयत्त्न गरी रहे।अन्त मा मैले भानिज का लेख्,खोज अनी गाउँघर का खबर र घटना हरु लाई केलाउदै यो मन मेरो “चौरेली” हो !भन्ने अठोट का साथ २ शब्द नलेखी धरै पाइ न।
यस्तै यस्तै गाँऊ घर का खबर समंप्रेसन गर्दै गर्नु। भानिज लाई मेरो मुरी मुरी धन्यबाद का साथै शुभ कामना ।
badhai cha gauka pratibha ko jankari hamro ratnechaura bata pauda. uncle ko barema padhda sarhai kusi lagyo .uha ko aru dherai safalatako lagi subhakamana.uahako dridh nischaya ra parisram lai ma sadaiba adarsa manchu.asha cha aru prativa ko jankari yesai gardai paudai rakhun.
namaskar nirajan bhanij ramro garnu bhay ko 6 ratnechaur ma baserapane khuse chu nilakantha ji ta budo po hunubhay6 gau ma aru pane astai partiba bhayka hunuhun6 hola khojtalas garnu par 6 hi badai 6 bhanij lai thanks.bogati malaysia
ramailo lagyo nirajan.. malai nai thaha thiyena ki uncle le budhanilkantha ma naam nikaleko kura.. anyway he is nice always.. wish him all the best. ani.. dherai pachi uncle lai dekhda khusi lagyo..
Namaskar and Best of luck Hamro Nilkantha sir lai
Hi brothere Nice script khusi lagyo hamro gaau ghar ko naya Taja news ani kheber haru ko photoes and vidoes haru dekhna pauda any way congrats. and wish u all the best bro.