म यहाँहरुको आफ्नै भाई वा दाजु अथवा साथी तपाईं हाम्रो प्यारो रत्नेचौरको लागि केही गर्न सकिन्छ कि भन्ने लागेर यो सानो प्रयास गर्न लगेको छु । भोली ब्लगिङ गर्दै गएर छिट्टै नै हाम्रो गाउको वेबसाईट लन्च गर्ने मेरो सानो प्रयासमा यहाँहरुको सयोग रहनेनै छ । आश गर्छु म ।
I’m wid u brother ……….anything u need frm me plz…it will be my pleasure.