दाजुहरूको सहयोगमा सफल कार्यक्रम

सहयोगदाताहरूसँग सहयोग उठाउँदै प्रदिप थापा सुमन फोटोः नीराजन शिरीष

म्याग्दीको एक क्रियाशिल साहित्यिक संस्था पौलस्त्य साहित्यसमाजलार्इ आर्थिक सहयोग उपलब्ध गराउने अभिप्रायले मैले आयोजना गरेको ‘साहित्यका लागि शिरीष यात्रा’ को क्रममा पहिलो कार्यक्रमको चाँजोपाजो मिलाउनु भएको थियो रत्नेचौर २ का दाजु (प्रदिप थापा) जसको बिशेष सहयोगका कारण आन्टरपन बेल्जियममा, मोना बेल्जियमले आयोजना गरेको नृत्य प्रतियोगिताका अवसरमा मैले आफ्ना केहि सृजनाहरू सुनाउने अवसर प्राप्त गरेको थिएँ र त्यहाँ प्रदिप दार्इको सक्रिय सहभागिताका कारण ५४ हजार ९ सय ने.रू जम्मा हुन सफल भएको छ ।
कार्यक्रममा मेरा सृजनाहरूको प्रस्तुतीका लागि अवसर प्रदान गर्न बिशेष भुमिका निर्वाह गर्नुभएका रत्नेचौर ४ का दाजु(चन्द्रप्रकाश शर्मा) ले उक्त नृत्य प्रतियोगिताको कार्यक्रमको सुन्दर तरिकाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा रचना वाचन गर्दै नीराजन शिरीष । फोटोः प्रदिप थापा सुमन

1 thought on “दाजुहरूको सहयोगमा सफल कार्यक्रम

  1. ‘साहित्यका लागि शिरीष यात्रा’ मा मैले गर्नु पर्ने सयोग,सुझाब एब्म सल्लाहा भाईको साहित्यका लागि शिरीष यात्रा जस्तै निरन्तर रहीरहने छ…………………
    दाजु सुमन थापा ‘प्रदिप’

Leave a comment