एकता अर्जम साँस्कृतिक समूह अर्जमले श्री रामचन्द्र नि.मा.बि.को प्रांगणमा प्रस्तुत गरेको तलको दुर्इ नृत्यहरू युट्युबमा समेत प्रविष्टि गरिएको छ । तलको भिडियोहरू हेरी यहाँले पनि आनन्द लिन सक्नुहुनेछ । यी भिडियो रामचन्द्र थापा मगरले छायाँकन गर्नुभएको हो ।
१. बिशेष गरेर मगर तथा गुरुङ जाती मा प्रचलित नृत्य हो यो । यसलाई रोधी नृत्य भनिन्छ । समुदायमा लाहुरेलाई बिदाइ गर्ने बेलामा नाचगान गरेर बिदा गर्ने चलन लाई यो नृत्यमा देखाउन खोजिएको छ। २, हुत्केलि नित्य, बिशेष गरेर नेपाल को पुर्बी भाग तिर निकै नै प्रचलित नृत्य हो यो। साथै यो नित्य गोरखा जिल्लामा पनि प्रचलित छ। कसै कसैले यो नृत्यलार्इ गोर्खालि नाच पनि भन्दछन् । हात मा खुकुरी लिएर नाचिने यो नीत्य मा ख्याल ठट्टा रमाईलोका साथै जिबनजगतका कुराहरु समेटिन्छ। |