ratnechaur.com
अविश्रान्त राजनैतिक यात्री- भूपेन्द्रबहादुर थापा
जन्मः बेनी नगरपालिका वार्ड नं. १ अन्तरगत पर्ने रत्नेचौर गाउँमा बि.सं. २०२४ वैशाख १६ मा सामान्य किसान परिवारमा उनको जन्म भएको हो । [१] सरल एवं इमान्दार राजनैतिक व्यक्तिका रूपमा परिचित थापाको बाल्यका…