अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, वार्ड नं ९ बिजयी

           एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसरमा आयोजना गरेको बिबिध कार्यक्रम मध्य अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जम्मा ९ टिम ले भाग लिएको प्रतियोगितामा वार्ड नं ९ ले वार्ड नं ७ लाई फाईनलमा पराजित गर्दै प्रथम पुरस्कार रु ५,००० आफ्नो पोल्टामा पारेको छ। सेमिफाईनलमा वार्ड नं ९ ले वार्ड नं ९ लाई तथा वार्ड नं ७ ले वार्ड नं ९ लाई पराजित गरेको थियो। प्रथम पुरस्कार प्रायोजन हिमनाथ आचार्य तथा दोस्रो पुरस्कार  रु ३००० चन्द्र ब. थापा मगर ज्यू ले प्रायोजन गर्नु भएको थियो। कार्यक्रम को बिस्तृत बिबरण को लागी यहाँ जानुहोस।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s