सार्वजनिक जग्गामा नीजि इट्टा भट्टा

रत्नेचैारका वार्ड नं. १ र २ मा इट्टा ब्यवसायीहरूले नीजि जग्गाहरूमा इट्टा भट्टा चलाएर राम्रो आम्दानी गर्दै आएका थिए तर रत्नेचैार २ का एक इट्टा ब्यवासायी मोहन महतले भने वार्ड नं. २ स्थित सार्वजिक जग्गामा सुटुक्कै आफ्नै मर्जीले एउटा इट्टा भट्टा संचालन गर्न पुगे । पछाडि वार्डबासीहरूले यस बिषयमा कुरा उठाएपछि भने महतलार्इ निकै अप्ठ्यारो पर्यो । तर गाउँको कुरा गाउँमै नमिल्ने कुरै भएन । आफ्नो कमजोरी महशुस गरि महतले वार्डका हितका लागि रू २ हजार सहयोग गर्ने प्रतिबद्दता प्रकट गरेपछि भने विवाद साम्य भयो । तर जेहोस् यसरी आफ्नै मर्जीले आफुखुशी सार्वजनिक जग्गाको उपभोग गर्नु कानुनसम्मत भने छैन ।

रत्नेचैार २, घैँयारामा सार्वजनिक स्थानमा संचालित इट्टा भट्टा (तस्बीरः नीराजन शिरीष)

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s