असार महिना पनि करिब करिब निख्रिन लागिसक्यो । तर रत्नेचैारको मुख्य फाँट मानिने चैाराखेतमा अझै रोपाइँको काम शुरू हुन सकेको छैन । पानी नपरेर वा कुलो नचलेर हैन, खेतमा छरेको मकैको खोयामा मकैको गेडा नपस्नाले किसानहरू चिन्तित छन् । रत्नेचैार २ का युवा ब्यवसायी शंकर महतका अनुसार केहि किसानहरूले मकै काटेर खेत रोप्ने कामको शुरू गर्दैछन् ।
You must be logged in to post a comment.