म्याग्दीको एक क्रियाशिल साहित्यिक संस्था पौलस्त्य साहित्यसमाजलार्इ आर्थिक सहयोग उपलब्ध गराउने अभिप्रायले मैले आयोजना गरेको ‘साहित्यका लागि शिरीष यात्रा’ को क्रममा पहिलो कार्यक्रमको चाँजोपाजो मिलाउनु भएको थियो रत्नेचौर २ का दाजु (प्रदिप थापा) जसको बिशेष सहयोगका कारण आन्टरपन बेल्जियममा, मोना बेल्जियमले आयोजना गरेको नृत्य प्रतियोगिताका अवसरमा मैले आफ्ना केहि सृजनाहरू सुनाउने अवसर प्राप्त गरेको थिएँ र त्यहाँ प्रदिप दार्इको सक्रिय सहभागिताका कारण ५४ हजार ९ सय ने.रू जम्मा हुन सफल भएको छ ।
कार्यक्रममा मेरा सृजनाहरूको प्रस्तुतीका लागि अवसर प्रदान गर्न बिशेष भुमिका निर्वाह गर्नुभएका रत्नेचौर ४ का दाजु(चन्द्रप्रकाश शर्मा) ले उक्त नृत्य प्रतियोगिताको कार्यक्रमको सुन्दर तरिकाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा रचना वाचन गर्दै नीराजन शिरीष । फोटोः प्रदिप थापा सुमन
‘साहित्यका लागि शिरीष यात्रा’ मा मैले गर्नु पर्ने सयोग,सुझाब एब्म सल्लाहा भाईको साहित्यका लागि शिरीष यात्रा जस्तै निरन्तर रहीरहने छ…………………
दाजु सुमन थापा ‘प्रदिप’