बोगटी थरमा शोक

रत्नेचौर १ ठूलाघर, बोगटीथर निबासी भीमबहादुर बोगटिकी धर्म पत्नीको आज बिहान देहावसान भएको खबर प्राप्त भएको छ । करिव ५५ वर्षिय स्वर्गिय बोगटीका ३ छोरी र १ छोरा छन् । भजन किर्तनमा अत्यन्तै चाख लिने बोगटी भजनहरूमा नृत्य प्रस्तुती दिन परिचित हुनुहुन्थ्यो । मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्दै यस ब्लग परिवार हार्दिक समवेदना ब्यक्त गर्दछ ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s