बन्जि जम्प एक साहसिक खेल मानिन्छ । बन्जि जम्प गर्नका लागि साहस मात्र भएर हुँदैन, उत्तिकै धेरै धैर्यता र आत्मविश्वासको पनि खाँचो रहन्छ । हत्तपत्त जोकोहीले बन्जी जम्प गर्न डराउने गर्दछन् किनकी कमजोर मुटु भएकाहरूलार्इ बन्जी जम्प गर्न पनि दिइदैन् । बन्जी जम्प गर्नको लागि दर्हो साहसको खाँचो पर्दछ, यस्तै साहस र आत्मविश्वासका साथ सम्भवत म्याग्दी जिल्लाबाट (भिडियो रेकर्ड भेटिएकाले) पहिलो पटक बन्जिजम्पका लागि चर्चित भोटेकोशीमा पुगे रत्नेचौर- १ का शिब बोगटी । यो साहसका लागि शिब बोगटीलार्इ यस ब्लगका तर्फबाट हार्दिक आभार प्रकट गर्दै, यहाँहरूका लागि उनले बन्जी जम्प गर्दै गर्दाको भिडियो समर्पण गरिएको छ ।
Thank you Nirajan for this video. Maile pani karib 6 barsa aghi bungy jump gareki thiye. May 2004 ma. Ani tyeti bela ma yongest girl to jump from Nepal ko record bha thiyo. Hamro sano ko group adventure garnalai man parcha jasto chha k. Aba timi pani gara Nepal ayepachi haha.. Shiva lai congratulations.. sahas ta chahincha nai jump garna…