रत्नेचौर र धौलागिरि

तस्बिरः शितल शर्मा, क्याप्सनः नीराजन शिरीष

This slideshow requires JavaScript.

9 thoughts on “रत्नेचौर र धौलागिरि

  1. Thank u Nirajan for making beautiful slides..as always appricate it. I have mailed you some more pics.. you can add if you wish.

    • तर मैले पाएका सबै जस्तो तस्बीरहरू स्क्रयाच छन् । एकपटक फेरि प्रयास गर न प्लीज । अझ अरू छन् भने पठाउँदै गर ल । म स्लाइड्समा थप्छु ।

  2. यो फोटो देखे पछी मलाई जसतै सबै को मन मा शायद
    याद केहीन केहीत पक्कै आउँछ होला होइनत ?
    जस्तै मलाई:
    भुल्युँ होला पहिले हाम्ले गुन्द्रुक सँग ढिंढो खाको,
    खर्को छानो चुहिएर चोटा भरी छाल आको ।
    मकै भट्ट पोको पारी झोला बोकी स्कुल गाको,
    ठुलो बन पाखा बाट दाउर बोकी घर आको ।
    गोठालो मा सङ्गी सँग लुका मारी खेली आउँदा,
    बस्तु भाउले बाली मास्थ्यो घर पुग्दा झापाड पाको।
    उ बेला को याद आउँदा मनमा कस्तो पिडा हुन्छ?
    सुन्दर मेरो गाउँ को याद्ले आज यो मन साह्रै रुन्छ…
    आज यो मन साह्रै रुन्छ !

  3. यो फोटो देखे पछी मलाई जसतै सबै को मन मा शायद याद
    केहीन केहीत पक्कै आउँछ होला होइनत ?
    जस्तै मलाई:
    भुल्युँ होला पहिले हाम्ले गुन्द्रुक सँग ढिंढो खाको,
    खर्को छानो चुहिएर चोटा भरी छाल आको ।
    मकै भट्ट पोको पारी झोला बोकी स्कुल गाको,
    ठुलो बन पाखा बाट दाउर बोकी घर आको ।
    गोठालो मा सङ्गी सँग लुका मारी खेली आउँदा,
    बस्तु भाउले बाली मास्थ्यो घर पुग्दा झापाड पाको।
    उ बेला को याद आउँदा मनमा कस्तो पिडा हुन्छ?
    सुन्दर मेरो गाउँ को याद्ले आज यो मन साह्रै रुन्छ…
    आज यो मन साह्रै रुन्छ !

  4. धर्तीको स्वर्ग मेरो रत्नेचैार । जय होस् मेरो मातृभूमिको ।।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s