शितलको प्रयासमा भानु मा.वि.ले पायो १० थान कम्प्यूटर

नीराजन शिरीष

 

सामूहिक तस्बीर साथमा शितल शर्मा

 

हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, रत्नेचौर १ घर भै, हालः ठमेल काठमाण्डौं स्थित नेपाल ड्रिम ट्राभल एजेन्सीकि बजार निर्देशक तथा त्यसै संस्थाकि एक अंशियार समेत रहेकी शितल शर्माको प्रयासमा श्री भानु माध्यमिक बिधालय रत्नेचौरमा १० थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । गत मंसिर १९ गते कम्प्यूटर हस्तान्तरण कार्यक्रमकको आयोजना गरी उक्त कम्प्यूटरहरू हस्तान्तरण गरिएको हो थियो ।

नेपाली क्षेत्रबाट प्रथमपटक सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज ह्वाङ नुवोले उक्त सहयोग गरेको समेत शर्माले हामीलार्इ जानकारी गराएकी छिन् । शर्माका अनुसार बेइजिङमा रहेको एक प्रतिष्ठित ब्यवासायि समूह झोङ्गकुन इन्भेस्टमेन्ट ग्रुपका कार्यकारी अध्यक्ष नुवोले एसिएर ब्रान्डका कम्प्यूटर ताइवानबाट खरिद गरेका हुन । रत्नेचौर गा.वि.स. मै सम्भवतः यति ठूलो परिणामको सहयोग जुटेको यो पहिलो अवसर हुनुपर्छ । उनिसँगको मेरो संस्मरण पढ्नलार्इ http://www.thapanirajan.blogspot.com हेर्नुहोला ।

कस्ता छन् कम्प्यूटर ? : बिधार्थीहरू चियाउँदै ।

2 thoughts on “शितलको प्रयासमा भानु मा.वि.ले पायो १० थान कम्प्यूटर

  1. शीतललाई धेरै धेरै बधाई छ। जननी र जन्मभूमिको प्रेम निरन्तर बनिरहोस् ! सामाजिक सेवा गर्ने प्रेरणा र क्षमता सधै रहिरहोस् ।।

    • समाचार को लागि धन्यवाद !२१ सताब्दी को दोउरन मा कती पल आएे कती पल गय तो समय लाई कसैले मुलकन गर्न सकेनन साहेत थय नभयर होला,मैले बल्ल थाहा पाय,यस रत्नेचौर गा.बि.स. मा पनि आर्दर्स महिल सितल शर्मा को पनि जन्म भयको म रत्नेचौर बासी ले खुशी महसुस गर्नु पर्छ किन कि साधारण परिवार मा जन्मीपनी आफ्नो जन्मा थोल भयको भानु मा बि लाई १० कम्प्युटर उपलब्ध गराइ तो समाज लाई ठुलो चुनौती दिनु भयो तर खै तो तो समाज ल बुझेको,तेही हो समान ?किन तो गाउले समान गर्न कन्जुसै गरको कम्ती म बाझा गाझा ,पत्रकार ,एफ.एम हरु को उपस्थिती गरको भय अरु सितल को जस्तो सहयोगी हात पाउन सक्थयो भानु मा. बी. ले

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s