अनुच्छेदः रामचन्द्र थापा मगर
तस्बीरः रामचन्द्र थापा मगर
एकता अर्जम सांस्कृतिक समुहको देउसी भैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शुभ दिपावली २०६७ को पाबन अबसरमा आयोजित देउसी भैलो कार्यक्रम ७ दिन सम्म चलेको थियो। बागलुङग, लमगाउ, कुडुले, रत्नेचौर हुदै अर्जममा आयोजित देउसी भैलो कार्यक्रममा जम्मा १,५०,२९२ रुपैया सङकलन भएको छ । सङ्कलित रकम “तेजिन्द्र स्मृती भवन” निर्मांण मा खर्च गरिनेछ । स्मरण रहोस स्वर्गीय तेजिन्द्र थापा मगर अर्जम सांस्कृतिक समुहका पुर्ब नित्य प्रशिक्षक तथा संस्थापक सदस्य हुनुहुन्छ। समय अभाब को कारण पर्बतको कुश्मा र म्याग्दीको बेनि बजारमा देउसी भैलो कार्यक्रम आयोजना गर्न असमर्थ भएको संस्थाका अध्यक्ष राजु थापा मगरले जानकारी गराउनु भएको छ। एकता अर्जम सांस्कृतिक समुह तथा रत्नेचौर गाउँलाई सम्पुर्ण धौलागिरि अञ्चलमा परिचित गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको थापाले बताउनु भयो ।
hi
wow!! really appreciable….aapnu boli bkaka, aapnu paridhan, aapnu thou, aapnu man6, aapnu sanskriti ani aapnu riti riwaj…gr8…..!!