यो तलको फोटो हेर्नुस । र, यो ट्याक्टरले ठ्याक्कै कसको खेतमा जोतिरहेको छ अनुमान गर्नुस । सहि अनुमान गर्नेहरू मध्ये एकजनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तपार्इको अनुमान कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । मर्यादाक्रम अनुसार प्राथमिकता दिइनेछ, अर्थात फस्ट कम फस्ट सर्भ । ट्याक्टरले नै किन जोत्नु पर्यो ? के अब रत्नेचौरमा आधुनिक कृषि प्रणाली भित्रिएकै हो त ? यससम्बन्धी विस्तृत जानकारी केहि दिन पछि अपडेट हुँदैछ ।
rathanachura ko khetha jodai cha ho
अनुमान गर्दै जानुस । सहि अनुमान लगाउने एक जनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । जति धेरै अनुमान लगाउन हुन्छ, पुरस्कार जित्ने पनि त्यति नै धेरै मौका रहन्छ । महत्वपूर्ण कुरा यो छ कि, यो अनुमान गर्न तपाइँहरूले सोचे जस्तो सजिलो भने पक्कै छैन ।
yo to gopal dai ko sure ho
yo khat padam bdr rawal ko ho
I think yo khat upallachaur sanuman thapa ko hola hai not confident………….