रत्नेचौरमा आधुनिक खेति प्रणालीको शुरूवात !

यो तलको फोटो हेर्नुस । र, यो ट्याक्टरले ठ्याक्कै कसको खेतमा जोतिरहेको छ अनुमान गर्नुस । सहि अनुमान गर्नेहरू मध्ये एकजनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तपार्इको अनुमान कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । मर्यादाक्रम अनुसार प्राथमिकता दिइनेछ, अर्थात फस्ट कम फस्ट सर्भ । ट्याक्टरले नै किन जोत्नु पर्यो ? के अब रत्नेचौरमा आधुनिक कृषि प्रणाली भित्रिएकै हो त ? यससम्बन्धी विस्तृत जानकारी केहि दिन पछि अपडेट हुँदैछ ।

ट्याक्टरल जोत्दैछ अब यहाँका फाँटहरूमाः फोटो सुरत केसी

5 thoughts on “रत्नेचौरमा आधुनिक खेति प्रणालीको शुरूवात !

  1. अनुमान गर्दै जानुस । सहि अनुमान लगाउने एक जनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । जति धेरै अनुमान लगाउन हुन्छ, पुरस्कार जित्ने पनि त्यति नै धेरै मौका रहन्छ । महत्वपूर्ण कुरा यो छ कि, यो अनुमान गर्न तपाइँहरूले सोचे जस्तो सजिलो भने पक्कै छैन ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s