धान काट्ने काम शुरू भैसकेछ

रत्नेचौरबाट सागर रावलले हामीलार्इ सम्प्रेषण गरेको समाचार अनुसार रत्नेचौर गा.वि.स को तल्लो भेगको मुख्य फाँट मानिने रत्नेचौर १-४ को चारकिल्लाभित्र पर्ने चौरको खेतमा धान काट्ने काम शुरू भएको छ । रावलका अनुसार तिहारभन्दा अगावै यो फाँटको धान काटी भित्र्याइन सकिने अत्याधिक सम्भावना रहेको छ ।

धान काट्दै किसानहरू फोटोः सागर रावल

 

 

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s