बोगटी बन्धुहरूको पनि दशैं प्रभावित

रत्नेचौर-१, निवासी रेशमबहादुर बोगटीका बुहारी (श्रीमती गणेश बोगटी) ले २०६७ आश्विन २४ गते आइतबार छोरा जन्माए पछि बोगटी बन्धुहरूको समेत यसपालीको दशैं प्रभावित बनेको छ । यसपालीको दशैं बोगटी र महतबन्धुहरूका लागि खासै उत्साह जनक नहुने भएको छ । तथापि बोगटी बन्धुहरूले टिका र जमरामात्र ग्रहण नगरे पनि मासुभात भने खान मिल्नेछ । साथै ३१ गते दशैं भएको र त्यतिन्जेल सम्म ७ दिन पुग्ने भएकाले न्वारन समेत गरी टिका, जमरा ग्रहण गर्न सक्ने सम्भावनालार्इ भने नकार्न सकिदैन । तर सुत्केराका कारण दुर्गा पुजा गर्न सम्भव नभएकाले टिका, जमरा गर्ने सम्भावना नरहन पनि सक्दछ ।

तर जुठो परेका कारण महत बन्धुहरूका लागि भने यसपालीको दशैं निरशलाग्दो भएको छ ।

1 thought on “बोगटी बन्धुहरूको पनि दशैं प्रभावित

  1. yo jutho chokho ra sutkero le pani dikka banai sakeyo bhanya.kati tada tada bata manchey haru kati harsa ullaska sath chutti manaune ra dasaima paribar sanga basera ramailo garne bhani gau ma aauchan ke garne yesta ghatanale dukhita tulauchanai tara dukha sang sanggai aafule sochey ko kura nahuda dikka pani lagcha.jehos bhanij le yesta khabar dida bhane hami jasta pradesiyeka harulai bhane khusi tulaucha je bhayeni gau ghar ko barema sabai khabar padnata painchani jaye hos bhanij ko…..

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s