रावल युवासंघ विभाग सचिवमा चयन

युवा संघ नेपालका विदेश विभाग सचिव सन्तोष रावल

रत्नेचौर-४, निवासी सन्तोष रावल हालै एमाले समर्थित युवा संघ, नेपालको विदेश विभाग सचिवमा चयन भएका छन् । यहि आश्विन २० गते बसेको संघको केन्द्रिय बैठकले रावललार्इ संघको विदेश विभाग सचिवमा चयन गर्ने निर्णय गरी जिम्मेवारी सुम्पेको हो ।
म्याग्दी जिल्लाबाटै कुनै पनि राजनैतिक भातृ संगठनको सबभन्दा उपल्लो तहमा चयन हुने रावल पहिलो हुन । युवा संघ नेपाल, युवा तथा विधार्थीको विश्व संगठनको उपाध्यक्ष हो । संगठनको अध्यक्ष पोर्चुगलको एक संगठन रहेको छ । डिसेम्बर १३ देखि २१ सम्म दक्षिण अफ्रिकामा हुन गैरहेको विश्वका युवा तथा विधार्थीको महोत्सवका सम्बन्धमा समेत बैठकले केहि महत्वपूर्ण निर्णयहरू गरेको रावलले हाम्रो ब्लगलार्इ जानकारी गराएका छन् ।
बैठक संघका विदेश विभाग प्रमुख राजीव पहारीको अध्यक्षतामा बसेको थियो ।

2 thoughts on “रावल युवासंघ विभाग सचिवमा चयन

  1. bhai la badai 6 shadai shafal hunu ratnechaur ko shorga jasto janma bhumi ma janmalenu bhayka om bahadur bogati some bahadur bogati bir bahadur karki le jastai name kamai ratnechaur ko name agadi badaunu ahimero subhakamana 6 …… bogati malaysai………….

  2. सन्तोष जी लाई धेरै धेरै बधाई छ। सुखद र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s