गंगादेवी थापा।रत्नेचौर
ने.क.पा. (एमाले) रत्नेचौर गाउँ कमिटीका सल्लाहकार सदस्य एवं पूराना संगठीत सदस्य, रत्नेचौर ३ निवासी अम्मरबहादुर थापा (ड्याम्फे साइला) लाइ पत्नी शोक परेको छ । करिव ६० वर्षीय उहाँकी धर्मपत्नीको भाद्र २६ गते देहावसान भएको हो ।