रत्नेचौरमा एमाले गाउँ अधिवेशन, अध्यक्षमा बोगटी

रत्नेचौरमा एक प्रतिस्पर्धी मुख्य दलको हैसियतमा रहेको ने.क.पा. (एमाले) ले आफ्नो पहिलो गाउँ अधिवेशन सम्पन्न गरेको छ । लामो समयदेखि रत्नेचौर—४, निवासी टेकबहादुर रावलको अध्यक्षतामा क्रियाशिल गाउँ कमिटिले अधिवेशन पछि भने नेतृत्वमा नयाँ अनुहार पाएको छ । एक समारोह बिच एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटि म्याग्दीका पूर्व सचिव तथा जि.वि.स म्याग्दीका भू.पु उपसभापति भूपेन्द्रबहादुर थापा, जिल्ला कमिटि सचिव खुमबहादुर बानियाँ, सदस्य सन्तोष रावल, बालकृष्ण सुवेदी लगायतले मन्तव्य व्यक्त गरेको बताइएको छ । कार्यक्रमको सभापतित्व गाउँ कमिटि अध्यक्ष टेकबहादुर रावल र सञ्चालन सचिव नीरबहादुर थापाले गरेको जनाइएको छ ।
रत्नेचौर—४, मा अवस्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनले लामगरा निवासी संगठीत सदस्य एवं क्रियाशिल कार्यकर्ता खडक बहादुर बोगटीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कमिटि निर्बिरोध निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा ईश्वरी रावल, सचिवमा नरबहादुर थापा (अर्जम), उपसचिव गौरी थापा र सदस्यहरुमा अम्मरबहादुर पुन, श्याम खत्री, राधिका शर्मा, गंगा थापा, दिलमाया रावल, दलबहादुर रावल, शिबलाल पुन, टेकबहादुर थापा, राजेन्द्र सापकोटा, शस्तवीर आले, यामबहादुर थापा, नरबहादुर थापा, चन्द्रबहादुर दर्जी, कुमार थापा र लालबहादुर थापा रहेका छन् ।
त्यसैगरी ७ सदस्यीय जम्बो सल्लाहकार समितिमा एकादन्त शर्मा, गोबिन्द बोगटी, होमबहादुर रोका, सहनशीला पुन, दलबहादुर बोगटी, भिमबहादुर थापा मगर र अम्मरबहादुर थापा रहेका छन् ।

रत्नेचौरमा एमाले गाउँ अधिवेशन, अध्यक्षमा बोगटीरत्नेचौरमा एक प्रतिस्पर्धी मुख्य दलको हैसियतमा रहेको ने.क.पा. (एमाले) ले आफ्नो पहिलो गाउँ अधिवेशन सम्पन्न गरेको छ । लामो समयदेखि रत्नेचौर—४, निवासी टेकबहादुर रावलको अध्यक्षतामा क्रियाशिल गाउँ कमिटिले अधिवेशन पछि भने नेतृत्वमा नयाँ अनुहार पाएको छ । एक समारोह बिच एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटि म्याग्दीका पूर्व सचिव तथा जि.वि.स म्याग्दीका भू.पु उपसभापति भूपेन्द्रबहादुर थापा, जिल्ला कमिटि सचिव खुमबहादुर बानियाँ, सदस्य सन्तोष रावल, बालकृष्ण सुवेदी लगायतले मन्तव्य व्यक्त गरेको बताइएको छ । कार्यक्रमको सभापतित्व गाउँ कमिटि अध्यक्ष टेकबहादुर रावल र सञ्चालन सचिव नीरबहादुर थापाले गरेको जनाइएको छ । रत्नेचौर—४, मा अवस्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनले लामगरा निवासी संगठीत सदस्य एवं क्रियाशिल कार्यकर्ता खडक बहादुर बोगटीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कमिटि निर्बिरोध निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा ईश्वरी रावल, सचिवमा नरबहादुर थापा (अर्जम), उपसचिव गौरी थापा र सदस्यहरुमा अम्मरबहादुर पुन, श्याम खत्री, राधिका शर्मा, गंगा थापा, दिलमाया रावल, दलबहादुर रावल, शिबलाल पुन, टेकबहादुर थापा, राजेन्द्र सापकोटा, शस्तवीर आले, यामबहादुर थापा, नरबहादुर थापा, चन्द्रबहादुर दर्जी, कुमार थापा र लालबहादुर थापा रहेका छन् ।त्यसैगरी ७ सदस्यीय जम्बो सल्लाहकार समितिमा एकादन्त शर्मा, गोबिन्द बोगटी, होमबहादुर रोका, सहनशीला पुन, दलबहादुर बोगटी, भिमबहादुर थापा मगर र अम्मरबहादुर थापा रहेका छन् ।

3 thoughts on “रत्नेचौरमा एमाले गाउँ अधिवेशन, अध्यक्षमा बोगटी

  1. after many years we get new commitee in our Ratnechaur VDC. Lead by khadka b. bogati Best of luck . and progress in our vdc. But I mis …

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s