सहयोगीहरूको नामवली

विदुर भाईलाई सहयोग गर्ने सहयोगी व्यक्तित्वहरूको नामवली तल उल्लेख गरे बमोजिम रहेको छ, यसमा उहाँहरूको आश्वासनलाई पनि यहाँ प्राथमिकता साथ राखिएको छ । श्रावण पहिलो हप्ता रत्नेचौर स्थित भानु मा.वि. को प्रांगणमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिनेछ । र, सहयोग दाताहरूको नामवली विभिन्न सञ्चार माध्यमबाट प्रकाशन तथा प्रचार गरिनेछ । कृपया जति सक्नुहुन्छ, जे सक्नुहुन्छ सहयोग गर्ने प्रयास गरिदिनु होला !

१) राजु थापा, बा.न.पा.१०, कुँडुले (हाल : स्पेन) ३,०००।–

                       (via Moneygram with the Ref. no. 24889992)

२) Sudeep Memorial Trust (बिकास रावल) रत्नेचौर ४, (हाल : अमेरीका) रू.५,०००।–

३) केशर रोका, रत्नेचौर–४ (हाल : बेल्जियम) रू.६०००।–

(Via Crystal Worldwide Money Transfer with the Ref. no. 183751709)

४) विश्व पौडेल रू.१००।–

                (माउण्ट एभरेष्ट आ.उ.मा.वि. बाट SLC मा ८१ प्रतिशत अंक हासिल गर्न सफल विद्यार्थी)

५) शिव बोगटी रत्नेचौर–१, (हाल : डेनमार्क) र राजेश श्रेष्ठ, बा.न.पा–२ (हालः डेनमार्क) रू १०,०००।– 

               (with the pin code ER881 and Kist Remit’s Ref.no.KS2115022)
६) केशब बोगटी रत्नेचौर–१, (हालः मलेशिया) रू ३,०००।– Cash

७) राजु बोगटी, रत्नेचौर–३(हालः बाल्टीमोर, अमेरिका) रू.५,०००।–
   (via Western Union Money Transfer with the Ref. no. 3583264939)

८) श्यामबहादुर के.सी. बा.न.पा. १०, कुडुँले (हालः स्वीडेन) रू.३४७२।–

            (via Crystal Worldwide Money Transfer with the Ref. no. 183642187)

९) गोविन्द (गोपाल) रावल, रत्नेचौर–४, (हालः सियोल, कोरिया) रू.१०,०००।– (हुन्डी मार्फत)

*चिन्हले प्रतिबद्धता ब्यक्त गरिएका र रकम आउने क्रममा रहेको जनाउँदछ ।

यस्तै गरी म्याग्दी बहुमुखी क्याम्पस निःशुल्क अध्ययन तथा माउण्ट एभरेष्ट आवासीय उच्च मा.वि.ले मासिक रू ९,८००।– जागिर सहित अध्ययनको व्यवस्था गर्न ईच्छुक देखिएका छन् । नीजसँग आवश्यक सरसल्लाह पछि कसरी र कहाँ अध्ययन गर्ने भन्ने विषयमा उपयुक्त निर्णय लिईनेछ । यदि निज किसानले जागिर सहित अध्ययन गर्ने वातावरण निर्माण भएमा शुरुमा यसै सहयोग कोषबाट रू.१०,०००।– पुरस्कारस्वरुप प्रदान गरी बाँकी रकम “विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति कोष” मा स्थानान्तरण गरिनेछ । जसको सञ्चालन शिघ्र रुपमा एक विनियम तयार पारी गरिनेछ ।

म यो सहयोग दाताको सूचीमा अझ धेरै नामहरू थप्न ईच्छुक छु, कृपया यो अभियानमा सामेल भई गरिव तथा विपन्न बालबालिकाहरूलाई अध्ययन गर्नलाई प्रेरित गरौं । र, विदुरलाई योग्य नागरिक बन्न सहयोग गरौं । विश्वास गर्नुस्, उनले यहाँको सहयोगलाई बिर्सने छैनन् ।

1 thought on “सहयोगीहरूको नामवली

  1. Dear Nirajan g, tapaiko karya ramro chha. huna ta m berojgari manchhe hajurko yo abhiyaan ma sahabhagi huna sakina tara maile yeti matra vanna sakchhu kripaya yo kaam lai nirantarta didai janu ra sayog garne sampurna badhai ko patra hunu kuramaa pani kunai shanka chhaina!

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s