भानु मा.वि.बाट ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण

फलामे ढोका मानिने प्रवेशिका परिक्षामा भानु माध्यमिक विद्यालय रत्नेचौरका कुल ५६ जना विद्यार्थीहरू मध्ये जम्मा २२ जना विद्यार्थीहरू मात्र उत्तिर्ण हुन सफल भएका छन् । १५ जना प्रथम श्रेणी र ७ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएका हुन् । परिक्षामा उत्तिर्ण विद्यार्थीको नामवली तल उल्लेख गरे बमोजिम रहेको छ । प्रथम श्रेणी ः अर्जमबाट आरती थापा, नीरु आले, सरोज आले, सुजन आचार्य, अन्जु थापा, विष्णुमाया थापा र सन्दिप नेपाली । त्यसैगरी प्रथम श्रेणीमै चौरबाट विदुर किसान, विकास थापा, धना पुन, रत्न थापा, गोविन्द शर्मा र सागर महत । मिलनचोकबाट भानु मा.वि.मा अध्ययन गरेका निलम पुन र विश्वास चापागाई पनि प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएका छन् । द्धितिय श्रेणी ः अर्जमबाट ओमकला थापा, गणेश थापा र विष्णु थापा । त्यसैगरी चौरबाट आश्मी महत, एकेन्द्र बोगटी र बेबिना कार्की । मिलनचोकबाट अनुषा कार्की रहेका छन् ।

1 thought on “भानु मा.वि.बाट ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण

  1. ७५ प्रतिशत ल्याएर उत्तिर्ण हुने एक संघर्षशिल दलित छात्र विदुर किसान (सार्की) का बारेमा एउटा आलेख केहि घण्टामा पोष्ट गरिदैछ, प्रतिक्षा गर्नुहोला !

Leave a Reply to नीराजन शिरीष Cancel reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s