सल्लेरीको झाडी सफाइ गरियो

सुजन थापा
२३, जेष्ठ\रत्नेचौर
रत्नेचौर गाविस वार्ड नं. २ स्थित सालघारी सामुदायिक वनको सल्लीबिरल्ली सफा गर्ने काम सम्पन्न भएको छ । जम्मा ५० घरधुरी उपभोक्ता रहेको यस सामुदायिक वनको झाडी तथा झरेको सल्लाको पात बर्षेनी सफा गर्ने काम हुँदै आएको छ । यस पटक पनि समूहको वार्षिक क्यालेण्डर अनुसार झाडी सफा गर्ने काम भएको हो । अन्य वार्डका सामुदायिक वनका उपभोक्ताहरुले समेत आफ्ना सामुदायिक वनको झाडी सफा गर्ने काम शुरु गरेका छन् ।

एकै ठाउँमा थुपारेको सल्लाको सुकेको पातमा आगो लगाइँदै (फोटो:सुजन)

1 thought on “सल्लेरीको झाडी सफाइ गरियो

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s