एकैदिनमा दुईको मृत्यु !

आज एकैदिन बैशाख २९ गते हाम्रो गाउँमा २ जना बयोबृद्धको देहावसान भएको छ । आज बिहानै करिब ४ बजे रत्नेचौर–३, निवासी ८७ वर्षीय वयोवृद्ध भैरबबहादुर बोगटीको मृत्यु भएको हो । २ छोरा र ४ छोरीका पिता स्वः बोगटी गाउँमा धेरै वर्ष बाँच्नेहरु मध्ये एक हुनुहुन्थ्यो । स्वः बोगटी भारतीय सेनाको रिटायर्ड सुवेदार समेत हुनुहुन्थ्यो । रत्नेचौरका बोगटीहरूको लागि एक जिम्मेवार अभिभावकको भूमिका खेल्दै आउनुभएका बोगटीको निधनले विशेषत ः बोगटी बन्धु सेवा समाजले आफ्नो एक जिम्मेवार संरक्षक गुमाएको छ ।

त्यसै गरी रक्सीका पारखीहरु माझ मीठो रक्सी बनाउनमा प्रख्यात रत्नेचौर १ निवासी ७६ वर्षीया बसन्धरी थापाको दिउँसो २ बजे निधन भएको छ । पछिल्लो समय उहाँ श्वासप्रश्वास सम्बन्धी रोगबाट आक्रान्त हुनुहुन्थ्यो । रक्सी उत्पादन गरी व्यावसायिक जीवन निर्वाह गर्दै आउनुभएको उहाँको निधनले कम्तीमा पनि उहाँले उत्पादन गरेको मीठो रक्सीको स्वाद लिएकाहरूले जीवनमा सायदै दोहोर्‍याएर अब यस्तो मौका पाउने छन् ।

3 thoughts on “एकैदिनमा दुईको मृत्यु !

  1. श्रद्धा शुमन समबेदना !
    हाम्रा अग्रज जिबा(हजुर बुवा) र हाम्री (नाता ले नभएनि)गाऊँ कि अभी भाबक उमेर ले हजुर आमा समान बसन्धरी थापा दुबइ जना मा म रत्नेचौर बासी( प्रबासी ) को तर्फ बाट हाम्रा गाउँ का अग्रज हरु को श्वोर्गा रोहण भये को ले दिबङ्गत आत्मा को चिर शान्ती को लागि “भगवान” सङ्ग प्रार्थना गर्दै भाब पूर्ण स्रद्दान्जली अर्पण गर्दछु शाथै शोकाकुल परिवार
    तथा समस्त गाउँ बासी हरुमा श्री पशु-पती नाथ ले धैर्य धारणा गर्ने शक्ती पर्दान गरुन !
    पहिलो कुरात भानिज लाई धेरै धेरै सम्झना तथा मायाँ!
    अर्को कुरा धेरै दिन भयो भानिज को खबर नपाएको पनि। २/३ दिन जती भइ सक्यो मेरो देब्रे आँखा फर फराउन लागेको मलाई मन्मा शान्ती पनि छैन केही दिन यता किन हो म आँफैलाई पनि थाहा छैन।तर एक्कासी आज अली अबेर नै मैले भानिज को साइट मेरो प्यारो गाउँ:-प्यारो रत्नेचौर खोल्ने अब्सर पाये म आज अली बिजी पनि थिए र खाना पनि खाए को थि इन अब भानिज को केही खबर छ कि हेरौ अनी खाना खाउँला भन्दै यसो वेएब खोले को मात्रा के थिए २ जना को मृत्‍यु भन्दा त झन मन्मा कस्तो कस्तो भएर आयो।अब त झन पुरा खबर न पढि मन मान्ने कुरै भएन।अनी मन्मा डर पनि थियो कतै आफन्त पो कोही होकी भन्ने।
    जे होस् खबर त पुरै पढ्नु परि हाल्यो भगवान ले पनि कस्तो जुराउ छन भने हेर्नुस् त भानिज मलाई आज बिहान बिजी हुनु खाना खाने समय नपाउनु अनी भानिज को यस्तो स्तो खबर आउनु के यो सम्योग मात्र होत? यस्को हिसाब किताब राख्ने कोही त पक्कै छन कि होइन?
    यस्तो खबर ले मन मा दु:ख त अबस्ये पुर्याउछ तर भानिज अहिले को अहिलेयी ताजा खबर पाउदा भने मन मा एक किसिम को आनन्द पनि आउछ ।
    अन्त मा:-
    म आफु पनि बोगटी परिवार को रगत को नाता ले मेरा बुज्रुक हजुर बुवा को यो खबर ले मेरो मन अबस्ये रोये को छ र म जस तै मेरा समस्त रत्ने चौर बासी दाजु भाई,दिदी बहिनि (बोगटी बन्धु)हरु मा पनि यस् घडीमा पक्कै मन रोये को होला तर के गर्ने मानिष को चोला यक पटक जानुनै पर्ने कोही अगाडि त कोही पछाडि।यस्तै छ जिबन को लीला !
    #आज यहाँ भोली कहाँ जाने कहाँ लाने के थाहा छैन….
    #दु:ख जेलो तेरो मेरो डाहा इर्स्या किन हो थाहा छैन।

    भानिज मेरो पनि यो शन्देस सुनाइ दिनु होला गाउँ मा l
    अनी खबर अली छिटो छिटो अपलोड गर्ने बानी बसाल्नु होला ! यसो गरे कसो होला !

  2. dubai mritak ka shok santapta pariwar prati hardik samabedana ka sath mritak lai dibya gati parpta hos bhane kamana cha.

    kaha thiyo basa aghi ma ko thiye ??
    kaso huda yo pinjara lido bhaye??
    kaha cha janu kuna satha liekana??
    talai malum cha ki yo kura mana ??

    ma ko hun?? kaha bata ayeko?? kaha jane ho?? kaha jane ho?? yaha kina ayeko?? yes ko uttar jaslai mildacha tesle atma gyan janyo.

  3. shapana ramro thiyna gau ma k hun6 hola bhanera darayko thiy nirajan bhanjako news kati bela aau6 jasto lageko thiyo hamroratnechaur kholada shath 2jana ko metru khabar aayo ta. dar pane lago ko hola bhandai herda ta bogati. dukha lago j hos shabai nai jane ho dhelo chado matra ho.2jana ko atma lay santi pawos .basandhari hajur ama pani pahila bogati shanga bewaha bayko thiyo. aja 1 jana ko jan6 hai b4 garnu hamro gauma mero shapana ramro chai 6ina thanks niran ji news ko lage.ramro kaam garnu bhayko 6

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s