विपन्न विधार्थि सहयोग अभियान

रत्नेचौर-२, सालघारी निवासी जेहेन्दार छात्र विदुर किसानको उच्च शिक्षामा सहयोग पुर्याउने हेतुले सञ्चालन गरिएको एक सहयोग रकम संकलन अभियानलार्इ अझ बढि फराकिलो पारी विपन्न बिधार्थि सहयोग अभियानका रूपमा अगाडि बढार्इएको अभियान हो । यस अभियानले २०६६ मा श्री भानु मा.वि. रत्नेचौरबाट उत्कृष्ट नतिजा हासिल गर्ने दुर्इ विपन्न छात्रहरूलार्इ जनही रू. १० हजारका दरले सहयोग रकम उपलब्ध गरार्इसकेको छ । यस अभियानले अभियानमा संकलन हुने रकमका आधारमा आफ्नो सहयोग कार्यक्रमलार्इ शिघ्र बिस्तार गरि अगाडि बढ्नेछ । हालसम्म यस अभियानमा सहयोग पुर्याउनु भएका दाताहरूको नामथर, ठेगाना र सहयोग रकम निम्नानुसार रहेको छ । यदि यहाँ पनि यस अभियानमा सामेल भइ विपन्न तर जेहेन्दार बिधार्थीहरूको उच्च िशिक्षाका लागि सहयोग पुर्याउन इच्छुक हुनुहुन्छ भने हामीलार्इ सम्पर्क गर्नुहोला ।

१) राजु थापा, बा.न.पा.१०, कुँडुले (हाल : स्पेन) ३,०००।–

(via Moneygram with the Ref. no. 24889992)

२) Sudeep Memorial Trust (बिकास रावल) रत्नेचौर ४, (हाल : अमेरीका) रू.५,०००।–

३) केशर रोका, रत्नेचौर–४ (हाल : बेल्जियम) रू.६०००।–

(Via Crystal Worldwide Money Transfer with the Ref. no. 183751709)

४) विश्व पौडेल रू.१००।–

(माउण्ट एभरेष्ट आ.उ.मा.वि. बाट SLC मा ८१ प्रतिशत अंक हासिल गर्न सफल विद्यार्थी)

५) शिव बोगटी रत्नेचौर–१, (हाल : डेनमार्क) र राजेश श्रेष्ठ, बा.न.पा–२ (हालः डेनमार्क) रू १०,०००।–

(with the pin code ER881 and Kist Remit’s Ref.no.KS2115022)
६) केशब बोगटी रत्नेचौर–१, (हालः मलेशिया) रू ३,०००।– Cash

७) राजु बोगटी, रत्नेचौर–३(हालः बाल्टीमोर, अमेरिका) रू.५,०००।–
(via Western Union Money Transfer with the Ref. no. 3583264939)

८) श्यामबहादुर के.सी. बा.न.पा. १०, कुडुँले (हालः स्वीडेन) रू.३४७२।–

(via Crystal Worldwide Money Transfer with the Ref. no. 183642187)

९) गोविन्द (गोपाल) रावल, रत्नेचौर–४, (हालः सियोल, कोरिया) रू.१०,०००।– (हुन्डी मार्फत)

१०) र्इन्द्रबहादुर थापा अर्जम (हालः हङकङ) रू.१,०००।-

One thought on “विपन्न विधार्थि सहयोग अभियान

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s